सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४ - NepaliPatra

काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भागलिने भएकी छिन् । मिसेस युनिभर्समा आधादशक देखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफुले नेपालको लागि केही […]

सम्बन्धित सामग्री

मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२३’ हुने भएको छ । मिसेस वल्र्ड २०२३ की विजेताले अमेरिकामा चाँडै आयोजना हुने मिसेस वल्र्डमा नेपालका तर्फबाट भाग लिनेछिन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पठाउन रिबन इन्टरटेनमेन्टले गत वर्षबाट मिसेस नेपाल वल्र्ड प्रतियोगिता सुरु गरेको हो । पहिलोपटक मिसेस नेपाल वल्र्डकी विजेताले गत डिसेम्बरमा अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा […] The post मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

लन्डन – बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ। कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन्। मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा […]

मिसेस नेपाल वल्र्ड २०२१ का बिजेता सम्मान

मिसेस नेपाल बल्ड २०२१ का बिजेतालाई हरपल फुड्सको ग्यालेक्सी जम्बो बासमती राइसले सम्मान गरेको छ ।सो कार्यक्रममा मिसेस नेपाल बल्र्ड २०२१ को बिजेता दीक्षाश्री केसी. मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वल्र्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस […]

मिसेस नेपाल वर्ल्ड २०२१ का विजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्वारा सम्मान

काठमाडौँ – रेबन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल वर्ल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्री वितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्वारा एक समारोहका बीच सम्मान गरेको छ। मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, […]

दीक्षालाई मिसेस नेपाल वल्र्डको उपाधि

काठमाडौं बाफलकी दीक्षा केसीले मिसेस नेपाल वल्र्ड– २०२१ को उपाधि जितेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक...

को बन्लिन् मिसेस नेपाल वर्ल्ड २०२१?

काठमाडौँ – विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्डको विजेता को बन्नेछ भन्ने कौतुहलता सबैमा छ। यो कौतुहलता मेटिने समय अब नजिकै आएको छ। शनिवार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा चमकधमकका साथ हुने विवाहित महिलाहरुको सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिताबाट देशले वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ पाउने भएको छ। उच्चस्तरीय निर्णायक टोलीको […]

‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला

काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको हो। प्रतियोगितामा २४ महिला प्रतिस्पर्धामा छन्। प्रतियोगीहरुलाई करिब एक महिना प्रशिक्षण दिइनेछ। प्रतियोगिताको फाइनल पुस १७ गते कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ।

‘मिसेस नेपाल वर्ल्ड’ मा भिड्दै २४ प्रतियोगी

‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २४ महिला भिड्ने भएका छन् । आयोजक रिबन इन्टरटेनमेन्टलेले प्रतियोगिताको फाइन स्पर्धाका लागि विभिन्न चरण पार गर्दै २४ प्रतियोगी आउन सफल भएको जनाएको छ ।मिसेस वर्ल्डबाट आधिकारिक फ्रेन्चाईजी प्राप्त ‘मिसेस नेपाल वर्ल्ड’मा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, विनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ

‘मिसेस नेपाल वर्ल्ड’मा वाईवाईको सहकार्य

काठमाडौं– विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’को आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो […]

काठमाडौं 'मिसेस नेपाल वर्ल्ड' आयोजना हुँदै

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको...