परराष्ट्रको हस्तक्षेपपछि एनआरएन विवाद गम्भीर मोडमा

यो निर्णय कांग्रेसका निकट मानिएका अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षको माग बमोजिम देखिएको छ। आचार्यकै समूहका केही ब्यक्तिले आफू अनुकुल नभएपछि सो माग राख्दै परराष्ट्रमा उजुरी दिएका थिए। त्यति मात्र होइन परराष्ट्रको पत्रपछि प्राविधिक रूपले जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीलाई सदर गर्ने वा बदर गर्नेबारे पनि प्रश्न उठेको छ ।

सम्बन्धित सामग्री

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

३ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन् । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत […]

एनआरएन निर्वाचन विवाद : अनलाइन भोटिङको जिम्मा पाएको कम्पनीसँग वास्तविकता बुझिँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ । अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । ‘शून्य मत आएको विषयमा […]

एनआरएन विवाद : निर्वाचन मितिबाहेक सबै कार्यतालिका स्थगित

१ पुस, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) विवाद परराष्ट्र मन्त्रालयमा मात्रै सीमित रहेन । उच्च अदालत पाटनसम्म पनि पुग्यो । एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दियो । तर परराष्ट्रको निर्णयविरुद्ध उच्च अदालत पाटनले निर्णय कार्यान्वयन नगर्न आदेश दियो । उच्च अदालतको आदेशसँगै हौसिएको एनआरएन संस्थापन पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर […]

एनआरएनको विवाद मिलाउने जिम्मा निर्वाचन समितिलाई दिने तयारी

गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधि छनौटसम्बन्धी विवाद निर्वाचन कमिटीले छानविन गरेर टुंग्याउने गरि समाधानको प्रयास भएको छ। गैर आवासीय नेपालीहरुको ममिला हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मी संयोजकत्वको...

चुनाव नजिकिँदै गर्दा एनआरएनमा चर्कियो विवाद, समाधानका लागि कमिटी गठन गरिने

गैरआवासीय नेपाली संघ (एनआरएन) मा सिर्जित विवाद समाधानका लागि अध्ययन कमिटी गठन गरिने भएको छ। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अध्ययन समिति गठन गरेर विवाद समाधान गरिने संघका अध्यक्ष कुमार पन्तले...

एनआरएन प्रतिनिधि विवाद : १९ बुँदे आरोपको सवाल जवाफ

२७ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा महाधिवेशन प्रतिनिधि विवाद चुलिएको छ । संघको  सचिवालयले  १०औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरूको नामावली मंगलबार राति सार्वजनिक गरेपछि विवाद झनै चुलिएको हो। अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको आरोप लगाएको छ। आचार्य निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर […]

आइसीसीको निर्देशन अवज्ञा गर्दै शक्तिशाली राष्ट्रमा किन चुलियो एनआरएनको विवाद?

गैरआवासीय नेपाली संघ (एनआरएन) १० औं विश्व सम्मलेनको पूर्वसन्ध्यामा शक्तिशाली मानिने राष्ट्रहरू अस्ट्रेलिया, अमेरिका, जापान र बेलायतमा सदस्यता विवाद थप चुलिएको छ।

एनआरएन अस्ट्रेलिया महाधिवेशन प्रतिनिधि छनोट विवाद उत्कर्षमा

यसरी एनआरएन अस्ट्रेलियाको निर्वाचनसँंगै चुलिएको विवाद छरपष्ट हुँदै गर्दा अध्यक्षले केन्द्रिय विधान बिपरित प्रतिनिधि छनोट गरेकाले महासचिवको नाताले आफूले विधान बमोजिमको अर्को प्रतिनिधि नामावली केन्द्रमा बुझाएको महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए।

एनआरएन जापानमा अनियमितताको विवाद

गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिने समेत देखिएको छ ।एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लाग