काठमाडौं-५ मा प्रदीप पौडेल २५३८ मतान्तरले अगाडि

६ मंसिर, काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् । मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार […]

सम्बन्धित सामग्री

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]

ईश्वर पोखरेललाई हराउँदै काठमाडौं ५ मा प्रदीप पौडेल विजयी

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी हुनुभएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिनुभयो । पौडेलका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ […]

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल फराकिलो मतसहित विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरेका छन् । पोखरेलले १० हजार १ सय ७२ मतमा चित्त बुझाएका छन् ।

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।  तस्वीरहरु : चन्द्रबहादुर आले

काठमाडौं–५ मा मतान्तर बढाउदै प्रदीप पौडेल

काठमाडौं, ५ मंसिर । काठमाडौं–५ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल ६ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १६० मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले १४६ मत ल्याएका छन् ।

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

मतदाताका साथमा प्रदीप पौडेल

काठमाडौं, ४ मंसिर । काठमाडौं ५ अन्तर्गत बिभिन्न मतदान केन्द्रमा मतदाताका साथमा सत्तागठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेल ।

गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने

२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट […]