डिजिटल मार्केटिङमा जोड दिन बोर्डलाई व्यवसायीको सुझाव
२२ असार, काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले कोभिड १९ का कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकोले भविश्यको तयारीका लागि …
काठमाडौँ, १७ फागुन । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेका छन् । सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सांसदहरूले […]
बेनी नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन माग गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको विकास निर्माण र सेवाप्रवाहबारे गरिएको सार्वजनिक सुनुवाइमा नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । बेनी नगरपालिकाको वडा नम्वर ४ सिंगातातोपानीमा भएको सार्वजनिक सुनुवाइमा उपस्थितले उत्पादनमुखी जोड्ने सीपयुक्त तालिम गर्न, […]
काठमाडाैं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको बताउनुभएकाे छ । उहाँले नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको हाे । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]
निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए । मतदाता शिक्षाबारे ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे । “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्
नेपालमा पर्यटकको आगमन वृद्धि गर्नका लागि सरकारले पूर्वाधारको आधारभूत विकासका लागि सरकारले ध्यान केन्द्रित गराएको छन् । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीचको सहकार्यमा बुधबार महासंघमा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि सरकारले पूर्वाधार विस्तारमा जोड दिन सुझाएका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पर्यटक भित्रयाउन […]
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभइ निर्यातमा जोड दिन आग्रह गरेका छन्। युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने...
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्र प्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली काँग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताएका हुन् । आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमीकमजोरी देखा पर्न थालको उनले बताए । उनले भने, ‘१७ सालदेखि ४६ सालको अव
पोखरा – गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहणमा जोड दिन आवश्यक रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैं को अवसरमा आयोजित शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन कार्यक्रममा उनले पर्यटन प्रवद्र्धनका लागि पर्वतारोहण पर्यटनको महत्वलाई उजागार गर्दै यसको विकासमा जोड दिनुपर्ने औंल्याए ।सांसद पहारीले कोरोना महामारीले सुस्ताएको […]
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सामुदायिक वन उपभोक्ता समूहमा रहेका महत्वपूर्ण जडिबुटीहरु पहिचान, उपयोगीता र बजारिकरणमा जोड दिन सरकारसँग माग गरेको छ । कोरोनाको महामारी जारी रहेको अवस्थामा अर्थतन्त्र हार्स् हुँदै गएको अवस्थामा अर्थतन्त्र सुधार गर्न जडिबुटीको बजारीकरणमा जोड दिन फेकोफनले माग गरेको हो ।जडिबुटीबाट मुलुकको आर्थिक समृद्धि सम्भव रहेको भन्दै फेकोफनले महत्वपूर्ण जडिबुटीको […]
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि तालीम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिएका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्वतयारी बैठकमा मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने स्पष्ट पारे ।
प्रदेश सरकारले जनमैत्री शासन खोजेको उल्लेख गर्दै उनले सो शासनका लागि कार्यालयको व्यवस्थापनका साथै भौतिक पूर्वाधारको...