मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए । मतदाता शिक्षाबारे  ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे । “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्