पत्रकार पन्थीको दोस्रो पुस्तक ‘जिरो माइल’

 अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार लोकार्पण भएको छ । खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण र आषिस फाउण्डेसन नेपालको शुभारम्भ उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले गरेकी हुन् ।लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री भुसालले भनिन्, ‘देशको वास्तविकता नबुझ्न नसकेका कारण, कतै रुखमै डलर फल्छ कि ? भन्ने लाग्छ होला, खासमा अमेरिकामा भौतिक पूर्वाधारको विकास र विधिबाट चल्ने कुराको ला

सम्बन्धित सामग्री

महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो

काठमाडौं- नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ । आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो । आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए । फोनिजको विरोधमाझ […]

अर्यालको पुस्तक ‘खेलकुदको वृतान्त सार्वजानिक’

काठमाडौं- पत्रकार नविन अर्यालको आफ्नो पुस्तक ‘खेलकुदको वृत्तान्त’  पुस्तक एक कार्यक्रमबिच मंगलबार सार्वजानिक गरिएको छ। क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तक काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनीक गरिएको हो। युवा तथा खेलकुद मन्त्री डिगबहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, पत्रकार पी खरेल, अन्तराष्ट्रिय धावक जीतबहादुर केसी लगायतले पुस्तकको लोकार्पण गरेका थिए। नेपाली खेलकुदको इतिहासका विविध […]

पत्रकार पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक बजारमा

काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन भएको हो । प्रकाशकले बताएअनुसार पुस्तक बजारमा आजबाट उपलब्ध भएको छ । उक्त पुस्तकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै सत्ता र शक्तिका लागि संविधान, […]

सापसबाट पुस्तक सम्पादकहरू सम्मानित र पुरस्कृत हुँदै

साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ।...

वरिष्ठ पत्रकार रिसालको पुस्तक ‘छानिएका रचना’ सार्वजनिक

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको पुस्तक ‘छानिएका रचना’ लोर्कापण गरिएको छ। रिसालको ९५ औँ जन्मदिनको अवसर पारेर शनिबार राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरिशंकर लाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा. गोविन्द सार्की नेपालीले पुस्तक लोकार्पण गरेका हुन्।दुई वर्षमा विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाबाट छानेर ६५ वटा लेख समेटिएको पुस्तकका सम्पादक भरतराज पोखरेलले जानकारी दिए।

पत्रकार किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा

असार २३, काठमाण्डौ । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर […]

पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक ‘क्लोज–अप’ विमोचन

नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ विमोचन गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा व

जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

काठमाडौँ: नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकलाई कलाकारहरु करिष्मा मानन्धर, दीपाश्री निरौला, झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि…

पत्रकार रिजालको नयाँ पुस्तक सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादक रिजालको यो कृति बाह्रौं हो । उनका यस अघि ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिकपात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा सङ्ग्रह’ भाग एक, दुई र तीन प्रकाशित भएका थिए । विद्यार्थी पुस्तक भण्डारद्वारा प्र

पत्रकार खड्काको पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

पत्रकार मेगराज खड्काद्धारा लिखित रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरूमा देखिएको समस्यालाई पुस्तकमा समेटिएको छ । जिल्लामा पत्रकरिता गरिरहेका पत्रकारका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै व्यक्तिहरूको लागि पुस्तक उपयोगी रहेको बताइएको छ ।पुस्तकमा आमसञ्चार तथा पत्रकारिताको परिभाषा र अवधारणासहित जिल्ला स्थित सञ्चालनमा रहेका […]