पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादक रिजालको यो कृति बाह्रौं हो । उनका यस अघि ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिकपात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा सङ्ग्रह’ भाग एक, दुई र तीन प्रकाशित भएका थिए । विद्यार्थी पुस्तक भण्डारद्वारा प्र