सापसबाट पुस्तक सम्पादकहरू सम्मानित र पुरस्कृत हुँदै
साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्याएका दुई सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने भएको छ।...
‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।...
‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।...
विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रम आयोजना गरी ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा विराटनगरकी पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास रहेका छन्।यस्तै दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ। सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान ग
दैलेख, २९ असार । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो । कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको […]
बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […]
The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.
२२ वैशाख, दाङ। दाङमा एउटै मंचमा चार दर्जन स्रष्टाहरु पुरस्कृत एव सम्मानित भएका छन् । राप्ती साहित्य परिषद्को ४६ औं स्थापना दिवसको अवसरमा साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ४३ जना सष्टाहरुलाई शुक्रबार सम्मान एवं पुरस्कृत गरिएको हो । पुरस्कृत हुने बृहत साहित्यिक समारोहकाबीच गरेर नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा राप्ती साहित्य पुरस्कार २०७८ […]
काठमाडौँ – विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ। देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले २०७८ सालको विभिन्न […]
काठमाडौं (हाम्रो खेलकुद)– मुकुन्द दाहाल अग्रज खेलपत्रकारिता सम्मान र गोविन्दराज नेपाल सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आइतबार सम्मान र पुरस्कार प्रदान गरेको हो । दाहालले २५ हजार रुपैया प्राप्त गर्नुभयो । युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । […]