सत्ता र कुर्चिका लागि प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा समस्या आयो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताएका छन्।शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजेकोले समस्या आएको बताए ।मुख्यमन्त्री गुरुङले भने, “समृद्धिका लागि एकजुट भएर लागेमात्र उपलब्धि

सम्बन्धित सामग्री

एमाले सङ्गठित भएर अघि बढ्छ : निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, &

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ।मुख्यमन्त्री गुरुङलाई सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि मंगलबार एन्टिजेन्ट परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पोजिटिम रिपोर्ट आएको हो। पिसिआर परीक्षणको लागि समेत मंगलबार नै स्वाब दिइएका छन्। त्यसको पनि नतिजा बुधवार पोजिटिभ आएको स्रोतले बताएको छ।मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना पुष्टि भएको छ। उनी तीन दिनदेखि होम आइसोलेसनमा छन्। न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्र

डुब्लिकेसन हटाउन योजना वर्गीकरण : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माण योजनामा हुने दोहोरोपनको समस्या हटाउन योजना

संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।   प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित ‘नवीकरणीय ...