संघीय सरकार कानमा तेल हालेर बस्दा काम कारबाहीमा समस्या भयाेः मुख्यमन्त्री गुरुङ
पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित ‘नवीकरणीय ...
कास्की : शनिबार गण्डकी सरकारले पहिलो स्थापना दिवस भव्य रूपमा मनायो। दिवसमा सम्बोधन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अन्य कार्यक्रममा जस्तै संघीय सरकारविरुद्ध नै खनिए।
संघीयताको मर्मअनुरूप प्रदेश सरकार स्थापना भएको एक वर्ष सफलतापूर्वक बितेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेर आफ्नो मन्तव्य सुरु गरेका मुख्यमन्त्र...
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’