अर्थतन्त्रमा रातारात चमत्कार हुँदैन । त्यसका लागि कठोर अनुुशासनका साथ निरन्तर परिश्रम गर्नुपर्छ । हालको संकटोन्मुख अर्थतन्त्र रातारात भएको होइन । विगतका चार आर्थिक वर्षदेखि अनि अझ विशेष कोरोना महामारीका पछिल्ला दुई वर्षदेखि अर्थतन्त्रका आधारशिला कमजोर बन्न थालेका हुन् । सरकारको आफ्नो राजनीतिक फाइदाको लागि लिने नीतिले अर्थतन्त्रलाई कसरी संकटोन्मुख बनाउँछ भन्ने नेपाल एउटा स्पष्ट […]