सरकारको खर्च गर्ने क्षमतामा फेरि पनि प्रश्न

काठमाडौं, असोज ३१ । चालु आर्थिक बर्षको तीन महिना वितिसक्दा पनि पूँजीगत खर्च परिचालन निराशाजक रहेको छ । सरकारले यस अवधिसम्म २ खर्ब ३४ अर्ब ४८ करोड खर्च गर्दा चालु खर्च लक्ष्यको १८ प्रतिशत अर्थात् १ खर्ब ८६ अर्ब र पूँजीगत खर्च जम्मा १४ अर्ब ८८ करोड खर्चिएको पाइएको हो । सरकाले यो बर्ष ३ […]

सम्बन्धित सामग्री

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख […]

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ,१५ माघ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा […]

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

काठमाडौं, २८ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब […]

सरकारको खर्च कटौती गरौं

अर्थतन्त्रमा रातारात चमत्कार हुँदैन । त्यसका लागि कठोर अनुुशासनका साथ निरन्तर परिश्रम गर्नुपर्छ । हालको संकटोन्मुख अर्थतन्त्र रातारात भएको होइन । विगतका चार आर्थिक वर्षदेखि अनि अझ विशेष कोरोना महामारीका पछिल्ला दुई वर्षदेखि अर्थतन्त्रका आधारशिला कमजोर बन्न थालेका हुन् । सरकारको आफ्नो राजनीतिक फाइदाको लागि लिने नीतिले अर्थतन्त्रलाई कसरी संकटोन्मुख बनाउँछ भन्ने नेपाल एउटा स्पष्ट […]

सरकारको दैनिक खर्चको गति फेरि कम, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए। नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो ...

लुम्बिनी प्रदेशको बजेट: असारमा मात्रै ३१ प्रतिशत खर्च

गत आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको ३०.९६ प्रतिशत असारमा मात्रै खर्च भएको छ।

८.५ प्रतिशतले बढ्यो सरकारको खर्च

चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले ब...