महोत्तरी । आकाशमा बादल मडारिएको देख्नासाथ चुरे काछका बासिन्दा निदाउन सक्दैनन् । प्रत्येक वर्षको बर्खायाममा त्यहाँका बासिन्दाको डर, त्रास नियति नै बनेको छ । घर नजिकको पाखा ढलेर (पहिरो गएर) पुरिने र बर्खे भेलले खनजोत गरेर जीविका चलाइरहेका खेतबारीका पगटा (ससाना गरा) कटान गरिदिने काछका बासिन्दाले भोग्दै आएका व्यथा हुन् ।
&nbs...