भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका हार्दिक पटेल सत्तारुढ भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। गुजरात विधानसभा निर्वाचन हुन केही महिना बाँकी हुँदा पटेल भाजपा प्रवेश गरेका हुन्।
पाटिदारहरुको नेतृत्व गर्दै राजनीतिमा होमिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए। सन् २०१९ को लोकसभा निर्वाचन अघि उनी कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसले…