आइपुग्यो क्यान्सरको उपचारका लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन

काठमाडौं: अन्तत: लामो समयपछि वीर अस्पतालमा टोमोथेरापी मेसिन आइपुगेको छ। क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान कार्य भइरहेको छ।केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो। अब एक महिना मेसिन जडानको साथै प्राविधिक काम मिलाउनु समय लाग्ने भएकाले एक महिनाभित्रमा मेसिन सञ्चालनमा आउने छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरुको लागि दिइने उपचार सेवा भनेको रेडियोथेरापी नै हुने र हाल बिरामीलाई सो सेवा र

सम्बन्धित सामग्री

वीरमा क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी सञ्चालनमा, दैनिक ३० जनालाई सेवा दिइने

८ पुस, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत जानकारी दिए । उनले भने, ‘क्यान्सरका लागि उपचार गर्न बिरामीले निजी […]

वीरमा ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन

१३ भदौ, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सोमबार राति आइपुगेको मेसिन जडान अगाडि बढाइएको बताए । उनका अनुसार अबको एक महिनाभित्रै टेमोथेरापीबाट उपचार सञ्चालन हुनेछ । […]

अस्पतालमै थन्कियो ४० करोडको ‘टोमो थेरापी' मेसिन, बिरामी निजी अस्पताल धाउन बाध्य

काठमाडौं : क्यान्सर रोगीको उपचारका लागि वीर अस्पतालले एक वर्षअघि ल्याएको अत्याधुनिक ‘टोमोथेरापी’ मेसिन प्रयोगमा नल्याउँदा बिरामीहरु निजी अस्पताल धाउन बाध्य भएका छन्‌।  अमेरिकी ‘इकुरे’ नामक कम्पनीले उत्पादन तथा विकास गरेको ‘टोमोथेरापी’ उपकरण वीरले गत वर्ष ४०...

वीरमा ‘टोमोथेरापी’ ल्याउन ‘कोबाल्ट’ मेसिन बाधक - Naya Patrika

अर्जुन अधिकारी/नयाँ पत्रिका क्यान्सर उपचारका लागि वीर अस्पतालले ल्याउन लागेको अत्याधुनिक टोमोथेरापी मेसिन कोबाल्ट मेसिन बाधक देखिएको छ । दुई वर्षदेखि बिग्रिएर बसेको कोबाल्ट मेसिन नहटेका कारण टोमोथेरापी मेसिन ल्याउन...पूरा पढ्नुहोस् »