वीरमा क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी सञ्चालनमा, दैनिक ३० जनालाई सेवा दिइने

८ पुस, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत जानकारी दिए । उनले भने, ‘क्यान्सरका लागि उपचार गर्न बिरामीले निजी […]