काठमाडौं : क्यान्सर रोगीको उपचारका लागि वीर अस्पतालले एक वर्षअघि ल्याएको अत्याधुनिक ‘टोमोथेरापी’ मेसिन प्रयोगमा नल्याउँदा बिरामीहरु निजी अस्पताल धाउन बाध्य भएका छन्।
अमेरिकी ‘इकुरे’ नामक कम्पनीले उत्पादन तथा विकास गरेको ‘टोमोथेरापी’ उपकरण वीरले गत वर्ष ४०...