दीर्घरोगीलाई नगरपालिकाले मासिक दुई हजार दिने

भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घरोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

पालिकाले दिएनन् दीर्घरोगीलाई भत्ता

नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ, तर सिराहाका पाँच पालिकाले दीर्घरोगीलाई भत्ता रोक्दै आएका छन् सिराहा नगरपालिका– १९ सन्हैठाका रामविलास यादव ब्लड...

सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने

सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने

सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ ।

रोशीमा दीर्घरोगीलाई मासिक ५ हजार उपचार खर्च

रोशी गाउँपालिकाले विभिन्न प्रकृतिका २६ जना दीर्घरोगीलाई औषधि उपचारको लागि मासिक ५ हजार उपलव्ध गराएको छ । संघीय सरकारले घोषणा गरेको कार्यक्रम जिल्लामा पहिलो पटक रोशीले कार्यान्वयन गरेको हो ।

चाँगुनारायण नपाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो । नपाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध […]

सरकारले दीर्घरोगीलाई मासिक पाँच हजार दिने

काठमाडौं । सरकारले चार प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई […]

दीर्घ रोगीलाई सरकारले मासिक ५ हजार दिने

काठमाडौँ- सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन्। सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो। केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो।

दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च

अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ताको घोषणा गरेका छन् । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।

दीर्घरोगीलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिने

काठमाडौँ– सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ खर्च दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई ‍औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन्। परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि […]