दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च
अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ताको घोषणा गरेका छन् । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।