स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको गुनासो

लमजुङमा सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमाकार्यक्रम सुरू भएको एक वर्षको अवधीमा १२ हजार पाँच सय जनाले मात्रै बिमा गरेका छन् । नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेपनि अपेक्षित लाभ लिन नसकेको पाइएको हो । जिल्लाका ७५ वटै वडामार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बिमा अभियान सुरू गरेपनि प्रभावकारी […]

सम्बन्धित सामग्री

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

सर्भरमा समस्या आएपछि देशभरका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावित

स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आइतबार बिहान करिब तीन घण्टा सेवा प्रभावित भएको छ।

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।  ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद अधिकारीको माग

काठमाडौँ- एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए । ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्‍याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा […]

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेको हो । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले […]

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न एमालेको माग

४ साउन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो । वर्तमान सरकारले २०७९÷०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई […]

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालले बन्द गर्ने

काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन […]

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक […]

टिचिङ अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश […] The post टिचिङ अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.