स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न एमालेको माग

४ साउन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो । वर्तमान सरकारले २०७९÷०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रम : १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् । पछिल्लो समय बिमाबापतको रकम भुक्तानी […]