३५ तस्बिरमा हेर्नुहोस् ठमेलको होली

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । काठमाडौंको वसतन्तुर, ठमेल लगायतका क्षेत्रमा होलीको उल्लास हेर्नलायक छ । ठमेलमा विदेशीहरूले पनि खुलेर होली मनाइरहेका छन् । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् फूलमालाको होली

काठमाडौं । फागुपूर्णिमा को अवसरमा अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ इस्कोन नेपाल द्वारा सोमबार फूलको होली खेलिएको छ । राजधानीको बुढानिलकण्ठस्थित इस्कोन नेपाल द्वारा आयोजित सो कार्यक्रममा सयौ भक्तजनहरूको उपस्थितिमा होली खेलिएको हो। संसारभरि रासायनिक विषादयुक्त रङ प्रयोग नगरी खेलिने यस होलीमा भगवान कृष्णको पूजाआराधना गरी हर्षका साथ हरेक वर्ष मनाइने इस्कोन नेपालका सचिव हरेन्द्र ठाकुरले बताए […]

तस्बिरमा हेर्नुहोस् काठमाडौँको होली

काठमाडौँ – सद्‌भावको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार तराईमा मनाइने छ। साथीभाइ, आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ। बुढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। […]

तस्बिरमा हेर्नुहोस् जनकपुरको होली

जनकपुरधाम– जनकपुरधामसहित केही स्थानमा भव्य रुपमा आज होली मनाइएको छ। हरेक वर्ष १५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको दोस्रो दिन होली मनाउने परम्पराअनुसार जनकपुरधाममा शनिबार होली पर्व मनाइएको हो। मधेस प्रदेशका अधिकांश स्थानमा शुक्रबार नै होली मनाइएको थियो। तर जनकपुरधाामसहित मिथिला क्षेत्रको विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ। एकअर्कालाई रंग, अविर दलेर होली मनाइँदैछ। होलीमा […]

वसन्तपुरमा होलीको रौनक, ३४ तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् । काठमाडौंका विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा मनाइएका होली कार्यक्रममा विदेशी पर्यटकहरु समेत देखिएका थिए ।प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान

फागु पर्वको रङ्ग र उमङ्ग - BBC News नेपाली

नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँदैछ। हेर्नुहोस् काठमाण्डूमा खिचिएका १० तस्बिर।

बसन्तपुरमा होलीको उल्लास, हेर्नुहोस् १४ तस्बिर

काठमाडौंको बसन्तपुरमा होलीको उत्सव छ। ठूलो संख्यामा युवायुवतिहरु जम्मा भएर बसन्तपुरमा होली खेलेका छन्। हरेक वर्ष बसन्तपुरमा होलीको उत्सव हुने भए पनि कोरोना महामारीका कारण दुई वर्ष त्यहाँ होलीको रौनक...

यसरी मनाए कलाकारहरुले होली, २४ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । फागु अर्थात होली भन्ने बित्तिकै रङको बर्षा गर्ने दिन भनेर बुझिन्छ । होली  हिन्दूहरूको प्रमुख चाडमध्ये एक हो । त्रेता युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन् । सोही खुसीको उपलक्ष्यमा ...

भक्तपुर दरबार क्षेत्रमा होलीको रौनक, तस्बिरमा हेर्नुहोस्

काठमाडौं ।  आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरूको पर्व होली मनाइँदैछ ।  आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । सोही सिलसिलामा भक्तपुर...

औपचारिक रुपमा शुरु भयो होली पर्व, तस्विरमा हेर्नुहोस्

चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ ।  प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि सुरु भएको मानिन्छ।बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली ...

तस्बिरमा हेर्नुहोस् ठमेलको होली उत्सव

काठमाडौं : बिहीबार उपत्यकासहित पहाडी क्षेत्रमा उल्लासका साथ होली पर्व मनाइँदै छ । नेपालमा