काठमाडौं । फागु अर्थात होली भन्ने बित्तिकै रङको बर्षा गर्ने दिन भनेर बुझिन्छ । होली हिन्दूहरूको प्रमुख चाडमध्ये एक हो । त्रेता युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन् । सोही खुसीको उपलक्ष्यमा ...