कोरोना संक्रमणका कारण ताप्लेजुङमा एक वृद्धाको मृत्यु

ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। कोभिड संक्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो।...

सम्बन्धित सामग्री

अरिँगालले टोकेर वृद्धाको मृत्यु

ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।

आगलागीमा परेर ताप्लेजुङमा एक वृद्धाको मृत्यु

ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । आगलागीमा परेकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । आज बिहान ७ः३० बजेबाट सुरू भएकोआगलागीले एउटा घरमा पूर्णरुपमा जलेको छ भने अर्काे घरको आधा […]

ताप्लेजुङ सदरमुकाममा भएको आगलागीमा एक जनाको मृत्यु, आगो नियन्त्रणमा

ताप्लेजुङ : सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा भएको आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो। आगलागीबाट शिव मादेनको घर पूर्ण रूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला…

ताप्लेजुङ आगलागीमा एक वृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । कोप्चे बज

ताप्लेजुङमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु

ताप्लेजुङमा आइतबार एकैदिन दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दुईजना वृद्धाको मृत्यु भएको हो । फुङ्लिङ नगरपालिका–४ बालमन्दिर टोलकी ६९ वर्षीया वृद्धाको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो भने सिरिजङ्घा गाउँपालिका–४ तेल्लोककी ८० वर्षीया वृद्धाको बिहान करिव ११ बजेतिर मृत्यु भएको हो । आफन्तका अनुसार फुङ्लिङ नगरपालिकाकी वृद्धामा शंकास्पद लक्षण देखिएपछि शनिबार मात्र जिल्ला अस्पताल ताप्लेजुङमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।...