ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो
दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।
अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ। उनका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना म...
ताप्लेजुङमा आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ। २०७४ सालमा ७० हजार ७७८ मतदाता रहेकामा आगामी स्थानीय तह निर्वाचनका...
१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा […]
दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।...
ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।...
सनराइज बैंकले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७२ पुगेको बैंकले जनाएको छ ।बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं ६, लेलेप, ताप्लेजुङमा खोलेको शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको जनाएको छ ।