ताप्लेजुङ सदरमुकाममा भएको आगलागीमा एक जनाको मृत्यु, आगो नियन्त्रणमा

ताप्लेजुङ : सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा भएको आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो। आगलागीबाट शिव मादेनको घर पूर्ण रूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला…

सम्बन्धित सामग्री

ताप्लेजुङ र धादिङमा पहिरो, ३ जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।

डुबेर चार जनाको मृत्यु

दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ ।  आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अचेत अबस्थामा रहेकी उनको

डुबेर चार जनाको मृत्यु

काठमाडौं- दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ ।  दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।  ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ ।  आफ्नै […]

प्रदेश १ मा थप २७४ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

मोरङ– कोरोना संक्रमणका कारण प्रदेश १ मा गएको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ३, मोरङ, ताप्लेजुङ र इलाममा समान १ जनाको मृत्यु भएको हो। जसमा ५ महिला र १ पुरुष रहेका छन्। प्रदेशमा हालसम्म ७ सय ७५ महिला र १ हजार ४ सय ७३ जना […]

झापामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।तीनै जनाक

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परि घाइते भएका ४ जना मध्य सिरीजंघा गाउँपालिका ३ का २५ वर्षिय बसन्त लिम्बू र सोहि ठाउँकै १५ वर्षिय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो । बसन्त लिम्बूको धरान स्थित घोपा क्याम्पमा […]

धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला नगरपालिका–७ सुखजोर पुलनजिक सडकमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङ्देन र मोटरसाइकल चालक पाँचथर हिल्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय सागर लिङ्देन रहेका छन्।ना३ख ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२–०२३ प ६२४० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। घाइतेमध्ये

ताप्लेजुङमा रुखले किचेर एक जनाको मृत्यु

ताप्लेजुङ : दाउराका लागि काटेको रुखले च्यापिएर सोमबार ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ बेशीगाउँका २९ वर्षीय मनकुमार तामाङ रहेका छन्।स्थानीय कार्तिके सातपाखे सामुदायिक वनमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भिरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। शवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको

सानिमा हाईड्रोपावरको सुरुङमार्गमा पुरिएर २ जनाको मृत्यु

विराटनगर : ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामी रहेका छन्। उनीहरु दुवै सुरुङमार्ग खन्ने मजदुर हुन्। शनिवार दिउँसो करिब ३…