चार नेपाली भलिबल रेफ्री अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका चार जना एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्न सफल भएका छन् । नेपालमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै नेपालका चारदजना इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका हुन् । टहल सिंह थापा मगर, विजय केसी, […] The post चार नेपाली भलिबल रेफ्री अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

नेपाली भलिबल टोली बंगलादेश पराजित

काठमाडौं – नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६ – २४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५(२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५(२१ ले गुमायो । बिहीबारदेखि सुरु […]

नेपाली भलिबल टोली बङ्गलादेश प्रस्थान

बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार …

यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, […]

एफआईभीबीको सहयोगबाट लाभान्वित नेपाली भलिबल

२ चैत, काठमाडौं । विश्व भलिबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेशनल डे भलिबल (एफआईभीबी) ले पछिल्ला वर्ष नेपालको भलिबल विकासमा सहयोग गर्दै आइरहेको छ । एफआईभीबीको सहयोगले नेपाल पुरुष राष्ट्रिय भलिबल टोलीको विकासलाई गतिसमेत दिएको छ । एफआईभीबीले नेपाल भलिबल संघलाई गरेको सहयोगबारे आफ्नो आधिकारिक वेबसाइटमा एक सामग्री प्रकाशित गरेको छ । जसमा नेपाल एफआईभीबीको सहयोगबाट […]

भलिबल खेलाडीलाई गण्डकी प्रदेशको सम्मान

एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ।...

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।...

उपाधि विजेता नेपाली भलिबल टोली स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् । नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् […]

नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै

१५ पुस,  काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् । च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ । डिसेम्बर […]

नेपाली भलिबल टोली बंगलादेशसँग पराजित

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। आजबाट बंगलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै…

नेपाली भलिबल टोलीको विदाइ, भोलि बंगलादेश जाने

४ पुस, काठमाडौं। डिसेम्बर २१ देखि बंगलादेशको ढाकामा हुने एसियन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसीप कपमा प्रतिस्पर्धा गर्न नेपाली महिला तथा पुरुष राष्ट्रिय टिम सोमबार बंगलादेश प्रस्थान गर्ने भएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टिमलाई विदाइ गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले नेपाली […]