डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युकेको बेस्ट विजनेस पार्टनर हो

लुमिरा डिएक्स नामक युकेको कम्पनीले डाइग्नोभिजन इन्टरनेसनललाई बेस्ट विजनेस पार्टनर अवार्ड प्रदान गरेको हो। डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युके कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी हो।

सम्बन्धित सामग्री

एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे

२४ कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको आधिकारिक टिकेटिङ पार्टनर आइएमई पे रहने भएको छ । आइएमई पे र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेज्मेन्टबीच यससम्बन्धी सम्झौता भएको हो । ९ टिम सहभागी हुने नेपालको फ्रेञ्चाइजी फुटबल लिग एनएसएल मंसिर ८ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । डिजिटल भुक्तानी र टिकट सेवाहरूमा […]

हन्ड्रेड स्पोर्ट्स काभा महिला भलिबलको मार्केटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्ट प्रालि जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको मार्केटिङ पार्टनर बनेको छ । मार्केटिङ पार्टनरको लागि नेपाल भलिबल संघ र हन्ड्रेट स्पोर्ट्सबीच आइतबार सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र […] The post हन्ड्रेड स्पोर्ट्स काभा महिला भलिबलको मार्केटिङ पार्टनर first appeared on Hamro Khelkud.

ब्रिटिस प्रोफेसनल कलेजले पायो प्लेटिनम एप्रुभ्ड लर्निङ पार्टनर अवार्ड

ब्रिटिस प्रोफेसनल कलेजले ‘प्लेटिनम एप्रुभ्ड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गरेको छ । एसिसिए अध्यापन गराउने संस्थाहरूलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड हो । विश्वभर यो अवार्ड प्राप्त...

पार्टनर कनेक्ट कार्यक्रम आयोजना गर्दै माइक्रोसफ्ट नेपाल

माइक्रोसफ्ट नेपालले १२ अक्टोबरमा अर्थात आज माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ आयोजना गर्ने भएको छ । कार्यक्रम ६ बजे बेलुका देखि १० बजे रातिसम्म चल्ने छ । माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ म्यारियट काठमाडौँमा आयोजना गर्ने भएको हो । कार्यक्रममा माइक्रोसफ्टका पार्टनरसँग भेटघाट हुनेछ भने  ३-४ ओटा विधामा अवार्ड वितरण समेत गरिनेछ ।  माईक्रोसफ्टसँग जोडिएका...

माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ । सम्झौतामा फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको पनि उपस्थिति […]

मेट्स इन्टरनेसनल बन्यो नेपाल आइडल सिजन– ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर

मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले पहिलो संस्करणको द...

‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं ।&

‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंक लाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।...