काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ । सम्झौतामा फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको पनि उपस्थिति […]