काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ। संरक्षक घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने उहाँकाे सचिवालयले जनाएकाे हाे।१६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबीच सहमति भएकाे सचिवालय स्राेतले जानकारी दिएकाे छ। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर […]
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार […]
१४ पुस, काठमाडौं । सोमबार बिहान १० बजे कान्तिपथ स्थित निर्वाचन आयोग पुग्दा सुनसान जस्तै थियो । आयोगका कर्मचारी दलहरूको पर्खाइमा थिए ।
सवा १० बजेतिर जनप्रिय लोकतान्त्रिक पार्टी आयोग पुग्यो । आइतबार नै निस्सा लिएका …
नेपाली कांग्रेसबाट अलग भएको नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रजातान्त्रिक एकता गर्न माग गरेका छन् ।