काठमाडौ । अमेरिकी पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो बीचको प्रेमसम्बन्ध फेरि चर्चामा आएको छ। युरोप भ्रमणमा रहेका उनीहरू इटालीको भेनिसस्थित विमानस्थलमा हात समातेर हिँडिरहेको अवस्थामा देखिएका छन्। नोभेम्बर २३ मा भेनिसको मार्को पोलो विमानस्थलमा उनीहरू सँगै देखिएका हुन्। सार्वजनिक भएका तस्बिरमा दुवै एकअर्काको हात समातेर विमानस्थलतर्फ अघि बढिरहेको देखिन्छ। केटी पेरीले क्यामेल […]