देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा सक्रिय भएर लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट उक्त जानकारी गराएका हुन् ।
स्थानीय, प्रदेश, संघ र राष्ट्रिय सभामा …