काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि अनुगमन तीव्र पारिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण छड्के अनुगमनमा ३६ सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ । ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको अनुगमनका क्रममा ११ सवारीसाधन […]