नेपाल सरकारको ऐतिहासिक कदम

आ.ब २०७७÷७८ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्ने अभिव्यक्ति राष्ट्रपतिले राख्दा तालीले संसद् भवन गुञ्जायमान भयो । सम्भवतः नेपालको संसद्मा यो विषय संस्थागत तवरले पहिलोपटक प्रवेश भएको थियो । जेठ ५ गते बसेको मन्त्रिपरिषद ्बैठकले त्यो नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने युगीन महत्वको निर्णय गरेपछि दशकौँदेखि थाती रहेको विषय निर्णायक चरणमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली महिला टोलीलाई फाइनल अघि शुभकामना दिएका छन् । उनले आज महिला टोली रहेको होटलमा पुगेर ऐतिहासिक जितका लागि शुभकामना दिएका हुन् ।उनले हामी ऐतिहासिक जित भन्दा एक कदम मात्र पछाडी भएकाले जित निकाल्न शुभकामना दिए ।‘हामी ऐतिहासिक जितभन्दा एक कदम मात्र पछि छौं । आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ । जितको लागि सम्पूर्ण टिमलाई शुभकामना । जय नेपाल,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल अर्को ऐतिहासिक उपलब्धीको एक कदम टाढा छ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको च्याम्पियन बन्नेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा अहिले सम्म नेपाली पुरुष वा महिला दुवै टोली च्याम्पियन बन्न सकेको छैन […]

हिमालय भेगान महोत्सव नेपाल र भुटानमा हुने [भिडियोसहित]

हिमालय भेगान महोत्सव २०२२ नेपाल र भुटानमा हुने भएको छ ।  काठमाडौंमा २०७९ वैशाख २ देखि ४ सम्म र भुटानको राजधानी थिम्पुमा वैशाख ५ देखि ७ गतेसम्म हुने भएको हो ।  यो महोत्सव शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व, शाकाहारी जीवनशैलीको प्रवर्द्धनको लागि चालिएको एउटा महत्त्वपूर्ण कदम भएको आयोजक वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले जनाएको छ ।  यस्तो प्रकारको महोत्सव यस क्षेत्रमा पहिलो र ऐतिहासिक हुने आयोजकले विश्वास लिएको छ ।  आयोजकका अनुसार महोत्सवलाई रमाइलो र ज्ञानवर्द्धक बनाउन पाक कलाको प्रदर्शनी, म्यारा...

अमेरिकाले नेपाल लगायत ९२ देशलाई ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं। अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर-बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन्। सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन्।

विप्लवको प्रशंसा गर्दै ओलीले भने– 'साहसिक र ऐतिहासिक कदम चाल्नुभयो'

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरेका छन् ।  काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।  ‘नेकपाका महासचिव विप्लवलाई स्वागत, बधाई र शुभकामना भन्न चाहन्छु । जुन साहसिक कदम र ऐतिहासिक कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘नेपालमा द्वन्द छैन । शान्ति छ ।&rsquo...

सर्वोच्चको फैसला ऐतिहासिक र साहसिक: माधवकुमार नेपाल

‘निरकुंश शासकले अब ठाउँ पाउँदैनन् भन्ने प्रमाणित भएको छ। असंवैधानिक कदम चाल्ने जो कोही पराजित हुन्छन् भन्ने स्पष्ट भएको छ,’उनले भने,‘असंवैधानिक कदमविरूद्धमा उभिएका जनता, नागरिक समाज,प्रेस सबैलाई धन्यवाद दिन चाहन्छु।’

फेरि माघ २८ गते राजधानीमा बृहद जनप्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक र प्रतिगामी कदम’ विरुद्ध माघ २८ गते राजधानी काठमाडौंमा फेरि जन प्रदर्शन गर्ने भएको छ । सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सक्रिय समर्थन र सहभागिता जनाउनका लागि पार्टी पङ्क्तिलाई अपील गरेका छन् । सोही समूहले बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो । ५ बजेदेखि आमहड्तालको कार्यक्रम सकिएपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हड्ताल सफल भएको दावी गरिएको छ ।  शान्तिप...

फेरि माघ २८ गते राजधानीमा बृहद जनप्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक र प्रतिगामी कदम’ विरुद्ध माघ २८ गते राजधानी काठमाडौंमा फेरि जन प्रदर्शन गर्ने भएको छ । सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सक्रिय समर्थन र सहभागिता जनाउनका लागि पार्टी पङ्क्तिलाई अपील गरेका छन् । सोही समूहले बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो । ५ बजेदेखि आमहड्तालको कार्यक्रम सकिएपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हड्ताल सफल भएको दावी गरिएको छ ।  शान्तिप...