लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले विभिन्न आधारहरू देखाउँदै नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय रहेको टिप्पणी गरेका छन् ।
बिहीवार सामाजिक सञ्जालमा विभिन्न आधारहरू प्रस्तुत गर्दै उनले जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प नभएको समेत बताएका छन् ।
उनले&nbs...