स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

काठमाडौँ, २७ कात्तिक । काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु […]

सम्बन्धित सामग्री

प्रभु साहको नेतृत्वमा 'आम जनता पार्टी' गठन !

काठमाण्डाै – स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इन्चार्जकाे जिम्मेवारीसमेत तोकिएको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गएकाे मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बा...

प्रभु साहले खाेले आम जनता पार्टी

काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएकाे छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । ४ मंसिरको चुनावअघि उहाँले एमाले छाडेका थिए ।

जन्मियो प्रभु साहको नेतृत्वमा आम जनता पार्टी

एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् । बिहीबार राजधानी भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टी

हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी दर्ता

काठमाडाैं : हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ।त्रिपाठीकाे नेतृत्वमा ३३ जनाकाे सनाखत सहित साे पार्टी निर्वाचन आयोगमा दर्ता भएको हाे। उक्त पार्टीकाे वरिष्ठ उपाध्यक्षमा महाेत्तरीका डा.शिवजी यादव रहेका छन् भने झापाका हर्कलाल सिंह राजवंशी, सर्लाहीका मोहम्मद साबिर हुसेन तथा कपिल्वस्तुका फरहान अकबाल खाँ उपाध्यक्ष छन्।कपिलवस्तुका ईश्वरदयाल मिश्र र रपन्देहीका डा.भरतकुमार थापा महासचिव छन्।यस्ताे छ केन्द्रीय समिति१. हृदयेश त्रिपाठी      &nb

राष्ट्रिय जनता दल र पिछडावर्ग महासंघ जसपामा विलय

१७ मंसिर, जनकपुरधाम । राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ जनता समाजवादी पार्टी नेपाल (जसपा) मा समाहित भएको छ । जनकपुरधाममा शुक्रबार आयोजित कार्यक्रममा भरत महतोको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछ्डा वर्ग महासंघ (ओबिसी) पार्टी जसपामा समाहित भएको हो । महतोको अध्यक्षता एवं जसपाका अध्यक्ष […]

भाजपाको निमन्त्रणामा सहमहामन्त्री महत नेतृत्वमा कांग्रेस टोली भारत जाँदै

सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेपाली कांग्रेसको टोली आज भारत प्रस्थान गर्ने भएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली बिहीबार भारत जान लागेको कांग्रेसले जनाएको छ। सहमहामन्त्री डा. महतले...

जनता समाजवादी पार्टीको अध्यक्षबाट महन्थ ठाकुरको नाम हट्यो

काठमाडौँ- जनता समाजवादी पार्टीका प्रमुख उपेन्द्र यादवको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यकरिणी परिषद्को नामावली निर्वाचन आयोगमा पठाइएको छ। अब जनता समाजवादी पार्टीको अध्यक्षबाट महन्थ ठाकुरको नाम हटेको छ‍। निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ र रेशम चौधरीसहित ३५ जनाको नाम यादवले निर्वाचन आयोगमा पठाएका थिए। यादवले केन्द्रीय समिति पनि अद्यावधिक गरेर निर्वाचन आयोगमा नामावली पठाएका […]