नयाँ भेरियन्टले सतर्क बेलायत : मास्क अनिवार्य, एयरपोर्टमै पीसीआर

नयाँ भेरियन्ट फैलनेक्रम सँगै बेलायतले आगामी सातादेखि मुख छोपिनेगरी मास्क लगाउनुपर्ने तथा सुरक्षाका अन्य सावधानीलाई अनिवार्य लागू गराउने भएको छ। बेलायत प्रवेश गर्ने जो कसैको पनि पीसीआर परीक्षण अनिवार्य गरिने भएको छ भने नयाँ भेरियन्ट संक्रमित भएका व्यक्तिसँग सम्पर्कमा पुगेका सबैलाई अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा जानुपर्ने तय गरिएको छ। ओम्रकानो…

सम्बन्धित सामग्री

काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै अस्ट्रेलियामा पनि को...