जोकोभिचलाई हराउँदै मेदभेदेवले जिते यूएस ओपन उपाधि

एजेन्सी ।  शीर्ष वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरी दोस्रो वरीयताका डानिल मेदभेदेवले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनको उपाधि जितेका छन् । गएराति सम्पन्न फाइनलमा अप्रत्यासित रुपमा मेदभेदेवले तीनै सेटमा सहज नजिता हासिल गरेका हुन् । सेमिफाइनलमा अजेक्जान्दर भेरेभमाथि ३–२ को सेटमा कठिन जित हासिल गरेका ३४ वर्षीय सर्वियाली जोकोभिच रुसका २५ वर्षीय मेदभेदेवसँग […]