अर्घाखाँचीमा नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

१६ चैत,बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह …

सम्बन्धित सामग्री

कांग्रेसका बारा उपसभापतिसहित तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हाे। कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयाेजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि […]

सुनसरीमा एमालेका १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासित

मोरङ – नेकपा एमाले सुनसरीले १० जना नेता/कार्यकर्तालाई कारबाही गरेको छ। पार्टी निर्णयविरुद्ध गएको भन्दै एमालेले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित जिल्ला स्तरका १० जना नेतालाई पार्टीबाट निष्कासित गरेको हो। एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार किशोरकुमार कार्कीसहित, उद्धव श्रेष्ठ, खगेन्द्र मेयांग्बो, नारायण भट्टराई, घनश्याम तिम्सिना, हरिहर प्यारा श्रेष्ठ, हरि तमाङ, राजकुमार राई, ठाकुरबहादुर कार्की […]

एमालेका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ । प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई एमालेले पार्टीबाट निष्कासित गरेको हो । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई गरेकाे एमालेकाे प्रदेश सचिवालयले जनाएकाे छ । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) […] The post एमालेका तीन नेता पार्टीबाट निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसका क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित

उदयपुर– उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् । कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच […]

माओवादीका नेता बिष्ट पार्टीबाट निष्कासित

काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)संसदीय दल कर्णाली प्रदेशको बैठकले एक सांसदलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद ठम्मरबहादुर विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ । विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश […]

सुदूरपश्चिम प्रदेश सभा : ओली र नेपाल पक्षका सांसदबीच जुहारी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदबीच जुहारी चलेको छ । बजेट र पार्टीका विषयमा एकअर्को पक्षले...

ठाकुर र महतोसहित जसपाका चार नेता पार्टीबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरूको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।

नेपाल-खनालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासित, साधारण सदस्य समेत नरहने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीबाट निष्कासित भएका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी आज बसेको स्थायी कमिटी बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । कमिटीले नेपाल खनालसहित विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ ।