सुनसरीमा एमालेका १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासित

मोरङ – नेकपा एमाले सुनसरीले १० जना नेता/कार्यकर्तालाई कारबाही गरेको छ। पार्टी निर्णयविरुद्ध गएको भन्दै एमालेले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित जिल्ला स्तरका १० जना नेतालाई पार्टीबाट निष्कासित गरेको हो। एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार किशोरकुमार कार्कीसहित, उद्धव श्रेष्ठ, खगेन्द्र मेयांग्बो, नारायण भट्टराई, घनश्याम तिम्सिना, हरिहर प्यारा श्रेष्ठ, हरि तमाङ, राजकुमार राई, ठाकुरबहादुर कार्की […]

सम्बन्धित सामग्री

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै