सुदूरपश्चिम प्रदेश सभा : ओली र नेपाल पक्षका सांसदबीच जुहारी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदबीच जुहारी चलेको छ । बजेट र पार्टीका विषयमा एकअर्को पक्षले...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभाले आठ महिनासम्म पाएन एउटै विधेयक

प्रदेश सरकारले विजनेश नदिँदा सुदूरपश्चिम प्रदेश सभा ठप्प छ। दोस्रो प्रदेश सभा सुरु भएको आठ महिनासम्म सरकारले प्रदेश सभामा एउटा विधेयक पनि दर्ता गरेको छैन। सत्तारुढ गठबन्धनबीच कुन समितिको नेतृत्व...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी। सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो […]

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी– सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।  बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएको […]

सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभा सदस्यले सपथ ग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन। त्यसअघि प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई...

सुदूरपश्चिम प्रदेश सभा अन्त्यका लागि सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्काे बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित भएको भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभा

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित : अझै सुरु भएन बजेटमाथिको छलफल

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको तीन साता बित्दा पनि बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद् बैठक...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन् । बिहीबार दिउँसो ३ बजे बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरुले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित कालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि […]

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपीमा […]

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

६ महिनापछि सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ। ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा