सीटीईभीटीले छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।  योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।  यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका...

सम्बन्धित सामग्री

फिल्म अध्ययन गर्न २० जनालाई छात्रवृत्ति दिइने, बोर्डले माग्यो आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डले २० जनालाई चलचित्र छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि उसले आवेदन मागेको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै बोर्डले असोज ४ गतेभित्र आवेदन दिन भनेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिको लागि प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागिएको सूचनामा उल्लेख छ । सम्बन्धित विषयमा अध्ययनरत योग्य […]

सानिमा बैङ्कले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले कक्षा ११-१२ अध्ययनका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै […]

छात्रवृत्तिका लागि सानिमा बैंकले माग्यो आवेदन

काठमाडौं । सानिमा बै‌ंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिंदै […]

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० का लागि प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ । सीटीईभीटीले प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । शैक्षिक सत्र २०७९/०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा […]