आर्थिक संकट आउन नदिन गठबन्धनबीच छलफल भइरहेको छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन्।...

सम्बन्धित सामग्री

उत्तर कोरिया बहिर्गमनको अर्थ

नेपालसँग मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध जोडेको र आवासीय दूतावास खोलेको झन्डै पाँच दशकपछि उत्तर कोरियाले ‘आर्थिक संकट’ भन्दै काठमाडौंस्थित दूतावास बन्द गर्ने भएको छ । दुई साताअघि उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त जानकारी गराएपछि उनीसहित दूतावासका केही कर्मचारी प्योङयाङ फर्किएका छन् र बाँकी फर्कने क्रममा छन् । अबउप्रान्त उत्तर कोरियाले नेपाल मामिला दिल्लीस्थित दूतावासमार्फत हेर्ने बताइएको छ ।

अर्थतन्त्रको ‘मेजर अप्रेसन’ र प्रचण्डको गफ

यदि प्रधानमन्त्री प्रचण्ड साँच्चै अर्थतन्त्रको संरचनात्मक सुधार चाहन्छन् भने आफूलाई मार्क्सवादी हैन, देङवादी किन भन्दैनन् ? लेनिनवादी हैन, लि क्वान किन हुन चाहँदैनन् ? माओवादी हैन, महाथिर मोहम्मदवादी किन बन्दैनन् ?

कुर्सीमा टिक्न सबैलाई रिझाउने प्रधानमन्त्री

अघिल्ला दुई कार्यकाल सम्झनलायक नभएको स्वीकारेर यसपालि केही गर्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार औसत रह्यो । मुलुक आर्थिक संकट र अन्य जोखिममा रहेका बेला त्यसलाई सम्बोधन गर्न सरकार झनै उदासीन बनेको देखिन्छ ।

सुरेन्द्र केसीको खुलासा : स्थानीय तहको निर्वाचन स्थगन हुन्छ (भिडिओसहित)

काठमाडौं, १ बैशाख । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले नेपालमा अहिले आर्थिक संकट देखिएको र श्रीलंकाको जस्तो नियती रहेको सुनाउँदै माधव नेपालले चुनाव सार्दा उपयुक्त हुन्छ भनेको उल्लेख गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि एकैपटक निर्वाचन गर्नुपर्ने भनेको स्मरण गराउँदै प्रचण्ड, माधव नेपालहरुले निर्वाचन नचाहेको केसीको भनाई छ । हिजो […]

एमालेको अड्कल : गभर्नर निलम्बन माओवादीको अर्को गम्भीर भुल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर गम्भीर भूल गरेको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोजेको प्रसङ्गलाई जोड्दै त्यसपछिको अहिले अर्को गम्भीर भूल भएको टिप्पणी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो( गभर्नरको निलम्बन। आर्थिक संकट

आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ।