वीरगंज, भरतपुर र ललितपुरमा एमालेबाट मेयरको उम्मेदवार तय, अन्य महानगरमा यसकारण हुन सकेन चयन

काठमाडौं :  नेकपा एमालेले गण्डकी प्रदेश सरकार परिवर्तनको सम्भावना रहेकाले प्रदेशसभाका सदस्यहरुलाई स्थानीय तह निर्वाचनमा अघि नसार्ने बताएको छ। एमालेको बिहीवार सम्पन्न भएको सचिवालयको ८ औं बैठकमा गण्डकी प्रदेशसभाका सदस्यहरुलाई आसन्न निर्वाचनमा अघि नसार्ने निर्णय भएको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।  पोखरा महानगरको मेयरका लागि भने १२ जनाको नाम प्रदेश कमिटीले केन्द्रमा…

सम्बन्धित सामग्री