कृषि जग्गामा हदबन्दी हटाइँदै, यसरी गरिँदै छ व्यवस्थापन

काठमाडौं : सरकारले व्यक्तिगत जग्गामा ११ विगाहको हदबन्दी कायम गर्दै आएकोमा व्यावसायिक कृषिका लागि हदबन्दी हटाउने तयारी गरेको छ। कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि आधुनिकीकरण र व्यावसायीकरणका लागि ११ विगाहको जग्गाको हदबन्दी परम्परागत सोच भएको भन्दै नयाँ नीति बनाएर अघि बढ्न थालेको जानकारी गराएका...

सम्बन्धित सामग्री

सडक स्तरोन्नतिको काम गरिँदै

काठमाडौँ, ९ चैत । मनाङ नासो गाउँपालिका–१ स्थित निगाला घारी बेँसीसहर चामे सडक खण्ड स्तरोन्नति तीव्रगतिमा गरिँदै । तस्बिर : नवीन लामिछाने /रासस

फोहोर सङ्कलन गरिँदै

जाजरकोट, २१ फागुन । यार्चागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्चागुम्वा पाइने पाटनमा रहेको फोहोर सङ्कलन गरिँदै । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियामा यार्चागुम्वा पाटन सफा गर्न लागिएको हो । रासस

मल्लाजमा सडक बिस्तार गरिँदै

काठमाडौँ,११ पुष । बेनी–मल्लाज सडकअन्तर्गत जलजला गाउँपालिका–३ मल्लाजमा सडक बिस्तारका लागि पर्खाल निर्माण गरिँदै । मल्लाजका सडक स्तरोन्नति गर्न तीनवटा आयोजनामार्फत काम भइरहेको छ । तस्बिर : सन्तोष गौतम/रासस

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

नवरात्रीको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...

नदी नियन्त्रण गरिँदै

बाढीले क्षति पु¥याएको मेलम्ची पुल बजारमा नदी नियन्त्रणको कार्य गरिँदै । तस्बिर : रासस

सडक विस्तार गरिँदै

काठमाडौँ,५ जेठ । लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । विसं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

म्यादी प्रहरीमा छनोट गरिँदै

बैतडी, २० चैत । स्थानीय तह निर्वाचनका लागि बैतडीमा म्यादी प्रहरी छनोट गरिँदै । छनोटअन्तर्गत आज अन्तरवार्ता भइरहेको छ । तस्बिरः विनोद सिंह विष्ट÷रासस

आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज नेपालभर शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

मास्क नलगाए सर्वसाधारणलाई मास्क वितरण गरिँदै

हुम्लाको सदरमुकाम सिमकोट बजारमा ‘योगदान राष्ट्रका लागि’ हुम्लाद्वारा मास्क वितरण । सोही अभियानकर्मीद्वारा बजार क्षेत्रमा मास्क नलगाएकाहरूलाई मास्क वितरण गरिँदै ।