काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् । पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो । सरकारले हालै […]