फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।...

सम्बन्धित सामग्री

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान निर्माण अलपत्र परेको हो । एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम […]

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।

खोटाङमा खेलमैदान निर्माणमा विवाद

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरामा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाख रुपैयाँमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणमा विवाद चुलिएको हो । मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो । तर,...