खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

पाटन (ललितपुर), ३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएक छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा […]

सम्बन्धित सामग्री

रक्षामन्त्री खड्का र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स (उपमहासचिव) इजुमी नाकामित्सुले ले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन्। शिष्टाचार भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। सो अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले नेपाल र […]

राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री खड्का घानातर्फ

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९  र  २० गते हुँदैछ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कfले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्। सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थाप

सेनाका तीन हेलिकप्टर परिचालित : रक्षामन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै  उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए। रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत […]

संविधानले दिएका हक अधिकारहरु उल्ट्याउने प्रयास भइरहेको छः रक्षामन्त्री खड्का

काठमाडौं,३० असोज । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानले प्रदान गरेका हक अधिकारहरु उल्ट्याउने प्रयास भइरहेको दाबी गरेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले संविधान जारी भएको ९ वर्ष बित्नलाग्दापनि आम मानिसले चाहेको सबै अधिकारहरु पाउन नसकेको बताए । उनले संविधान प्रदत्त हकहरु खोस्ने प्रयाह भइरहेको भन्दै सचेत रहनसमेत आग्रह […]

सुर्खेत विमानस्थल विस्तारमा अस्वाभाविक विवाद भयो: रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तारकाे याेजनामा अस्वाभाविक विवाद भइरहेको बताएका छन् ।

रक्षामन्त्री खड्का अस्पतालबाट ‘डिस्चार्ज’

स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।...

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छः रक्षामन्त्री खड्का

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाएको बताएका छन्। राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको बताए। उनले भने, ‘थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक […]

कार्यवाहक प्रधानमन्त्रीमा रक्षामन्त्री खड्का

काठमाडौं : प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान गरेपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका हुन्।प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा द

जनतासँग गरिएका प्रतिबद्धता सरकारले पूरा गर्छ : रक्षामन्त्री खड्का

सुर्खेत।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम […]

मेरो सहमतिमा प्रकाशशरणलाई अर्थको जिम्मेवारी दिएको होः रक्षामन्त्री खड्का

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो सहमतिमा डा. प्रकाशशरण महत अर्थमन्त्री बनेको दाबी गरेका छन्। शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर रक्षामन्त्री खड्काले बाहिर आएजस्तो अर्थमा कुनै विमति नरहेको बताउँदै आफ्नो समेत सहमतिमा महतलाई अर्थको जिम्मेवरी दिएको बताएका हुन्। ‘अर्थ मन्त्रालयमा सभापतिले निर्णय गर्नुभयो, मेरो समेत सहमतिमा, कहीँ पनि प्रकाशजी, मेरो र सभापतिबीच कुनै विमति छैन्। बाहिर धेरै कुराहरू आए। म प्रस्