काठमाडौं, भदौ १० । नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रिय सभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधि सभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ । प्रतिनिधि सभाले विधेयक पारित […]