युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार गरेको गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ । ‘यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,’ फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप-२७ […]